Connect IPS
IME Life

दशैं आउनु भन्दा एक महिना अघि नै नयाँ नोट वितरण सुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं आउनु भन्दा एक महिना अगाडी देखिनै बैंकहरुलाई नयाँ नोट वितरण गर्न थालेको छ । राष्ट्र बैंकले यस पटक गएका वर्षको भन्दा छिट्टै नयाँ नोटको व्यवस्था गरेको हो । गत वर्ष कोभिड १९ का कारण नयाँ नोट वितरण गर्न सकेको थिएन ।

कोभिड १९ को महामारीको अवधिमा नयाँ नोट ‍लिनेको भिडभाड नहोस भनेर राष्ट्र बैंकले एक महिना अगाडी नै वितरण गर्न थालेको हो । बैंक वित्तीय संस्थाहरुलाई वितरण गरिएता पनि राष्ट्र बैंक आफैले भने घटस्थापना पछि मात्रै वितरण गर्ने जनाएको छ ।

Prabhu
Crest

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटहरु वितरण गर्न सुरु गरेको हो । दशैंमा नयाँ नोट वितरण गर्ने प्रचलन चल्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS