Connect IPS
IME Life

महुली लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरु रमेश प्रसाद न्यौपानेको नाममा रहेको २ हजार कित्ता, हश्चिन्द्र सिन्हाको नाममा रहेको ५ हजार कित्ता र रामानन्द चौधरीको नाममा रहेको २ हजार ५०० कित्ता संस्थापक शेयर विक्री गर्ने जनाएको छ ।

उक्त शेयरको न्यूनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन । कम्पनीले केन्द्रिय कार्यालय, सप्तरीमा आफूले खरीद गर्ने शेयरको कित्ता खुलाई ३५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ ।

Prabhu
Crest

३५ दिनको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरीदको लागि आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिहरुलाई शेयर विक्री गरिने संस्थाले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS