Connect IPS
IME Life

उच्च अदालत पाटनको आदेश पछि गोर्खाज फाइनान्सको साधारणसभा स्थगन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज हुने भनिएको गोर्खाज फाइनान्सको साधारणसभा स्थगन भएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशको पत्रका कारण साधारणसभा स्थगन भएको फाइनान्सले जनाएको छ ।

संस्थाले आज ११ बजे वार्षिक साधारण सभा आह्वान गरेको थियो । संस्थाको भदौ ९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको थियो ।

Prabhu
Crest

फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन उपर छलफल गर्ने कार्ययोजना थियो । त्यस्तै साधारणसभाबाट संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्ययोजना रहेको थियो ।

साथै, प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS