काठमाडौं । मल्टीपर्पस फिनांस कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रजनीश कुमार सिंह नियुक्त भएका छन् । कम्पनीमा भदौ २५ गतेदेखि लागू हुने गरी रिक्त रहेको सिइओ पदमा उनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।