IME Life
GBIME

नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा प्रधान नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधव प्रधान नियुक्त भएका छन् । कम्पनीको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले उक्त पदका प्रधानलाई नियुक्त गरेको हो ।

उनलाई कम्पनीको रिक्त स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS