काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका हुन्। राजीनामा आफ्नो स्वकीय सचिब मार्फत पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।