IME Life
GBIME

लुम्बिनी विकास बैंकद्धारा पाँच वर्ष पुरानो लाभांश लिन आग्रह

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै साविकका वीरगञ्ज फाइनान्स, एच एण्ड वि डेभलपमेन्ट र लुम्बिनी फाइनान्सको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेको नगद लाभांश नलिएका शेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको हो ।

शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र बैंकको केन्द्रिय कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्ने बैंकले जनाएको छ । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा लाभांश जम्मा हुने समेत बैंकले बताएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS