Connect IPS
IME Life

भदौ २० गतेदेखि सवारी साधनको ट्रायल परीक्षा सुरु हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यातायात व्यवस्था कार्यालयले यहि भदौ २० गतेदेखि सवारी साधनको लाइसेन्स परीक्षा सुरु गर्ने भएको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको दोस्रो लहरका कारण गत बैशाख १५ गतेदेखि स्थिगित हुन गएका सम्पुर्ण परीक्षाहरु सुचारु हुने भएको हो । विभागले भदौ १० गते स्वीकृत गरेको स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पुर्ण पालना गर्दै लिखित तथा प्रयोगात्मक परीक्षाहरु सञ्चालन गर्न लागेको हो ।

विभागले प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पुर्ण परिक्षार्थीहरुले ट्रायल दिन पाउने छन् । त्यस्तै लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी हुने सम्पुर्ण परिक्षार्थीहरुले ट्रायल दिन सक्ने छन् । कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजस्व बुझाई सकेका सेवाग्राहरुले पनि ट्रायल परीक्षामा सहभागि हुन पाउने विभागले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS