Connect IPS
IME Life

चन्द्र सिंहले राजिनामा दिए पछि नेप्सेको निमित्त सीईओको जिम्मेवारी फुयाललाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । नेप्से संचालक समितिले प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पदबाट राजिनामा दिएसंगै अर्को ब्यबस्था नहुँदासम्मको लागि फुयाललाई  निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

साउदले  श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेका उनले कानुन अनुसार शेयर खरिद गर्न पाउने तर छानविनमा सहयोग पुर्याउन नैतिकताको आधारमा राजिनामा दिएको बताएका थिए । कार्यकाल सकिनु भन्दा ५ हप्ता अगाडी उनको राजिनामा गरेका हुन्  ।

Prabhu
Crest

सीईओ साउदले भाद्र ८ गते  राजिनामा दिएका थिए ।  सर्वोत्तम सिमेन्टको भित्री कारोबार गरेको प्रमाणित भए पछि उनलाई अर्थमन्त्रालयले पटक पटक स्पष्टिकरण माग गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS