काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् । कम्पनीको आज बिहीवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख कार्यकारी अधिकृत समेत रहेका पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।
आरएसडिसी लघुवित्तको कम्पनी सचिवमा पौडेल नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2018/12/1508912566rsdclaghubittiya-mlogo.gif)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)