IME Life
GBIME

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार ५५ दशमलव ८९ अंकले घटेर ३,१२५ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज ३३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ०६ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । हाइड्रो इलेक्ट्रिसिटिका लगानीकर्ताले पनि १० प्रतिशतका दरले गुमाएका छन् । आज १० कम्पनीका लगानीकर्ताले १ प्रतिशतका दरले गुमाएका छन् भने ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS