Connect IPS
IME Life

मानुषी लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीको सोमवार बाडँफाँड भएको आईपीओ व्यवस्थापनका लागि शेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, धितोबन्धक, डीम्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धि लगायतका सम्पूर्ण कार्य सोमवारदेखि नै नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड मार्फत भइरहेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS