IME Life
GBIME

नेपाल क्लियरिङ हाउसको सेवा भदौ ६ गतेसम्म बन्द हुने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल क्लियरिङ हाउसको सेवा दुई दिन बन्द रहने भएको छ । एनसीएचएल,इसीसी र एनसीएचएल आइपीएस प्रणालीहरुको सेवा दुई दिन बन्द हुने एक सुचना जारी गर्दै जनाएको छ ।

नेपाल क्लियरिङ हाउसले डाटा सेन्टर अपग्रेड तथा माइग्रेशन गर्नुपर्ने भएकाले आज शुक्रबार बेलुका ५ बजेदेखि देखि भदौ ६ गते दिउँसो ३ बजेसम्मका लागि सबै सेवाहरु बन्द गर्ने जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS