काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको संस्थापक समूहतर्फ रिक्त पदमा विकास महर्जन नियुक्त भएका छन् । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई संस्थापक समूहतर्फ रिक्त पद नियुक्त गर्ने निर्णय भएको हो । सोही मितिदेखि लागू हने गरी सञ्चालक पदमा महर्जनलाई नियुक्त गरेको कम्पनीले जनाएको हो ।
प्रोग्रेशिभ फाइनान्सको संचालकमा महर्जन नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/progressive.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)