Connect IPS
IME Life

बैंक अफ काठमाण्डूमा कामु सिइओको जिम्मेवारी मास्केलाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवण लाल मास्केले पाएका छन् । साउन ३१ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले मास्केलाई उक्त जिम्मेवारी दिएको हो ।

बिओकेका प्रमुख कार्यकारी अधिकृतबाट शोभनदेव पन्तको भदौ १ गतेबाट कार्यकाल समाप्त भएपछि भदौ २ गते बुधबारदेखि लागू हुनेगरी उनलाई उक्त जिम्मेवारी दिइएको हो ।

Prabhu
Crest

मास्केले बैंकमा यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका थिए ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS