Connect IPS
IME Life

महालक्ष्मी विकास बैंक र ई–सेवा मनी ट्रान्सफरबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंक र ई–सेवा मनी ट्रान्सफरबीच सम्झौता भएको छ । बैंकले ग्राहकलाई मनिट्रान्सफर सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले ई–सेवा मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको हो ।

ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Prabhu
Crest

सम्झौतापछि महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।

बैंकले हालसम्म २४ वटा रेमिट्यान्स कम्पनीसँग सम्झौता गरी ग्राहकलाई यस्तो सुविधा दिँदै आएको छ । हाल बैंकले १०३ शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS