Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले ७ अर्ब रूपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिक्री गर्न लागेको बैंकले जनाएको छ । यस ट्रेजरी बिल कार्तिक ३० गते परिपक्क हुनेछ ।

Prabhu
Crest

राष्ट्र बैंकका अनुसार यस ट्रेजरी बिल आज साउन ३२ गते दिउँसो ३ बजे बोलकबोल भएर भोलि भदौ १ गते बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS