Connect IPS
IME Life

समृद्धि फाइनान्सद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले आफ्ना शेयधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले शेयरधनीलाई २०६४/ ६५ सम्म घोषणा भइ वितरण गर्न बाँकी लाभांश लिन आफ्ना शेयरधनीलाई आग्रह गरेको हो ।

२०६४/ ६५ सम्म लाभांश घोषणा भई लिन बाँकी १ लाख ३७ हजार ८५ नगद लाभांश पारित भएको मितिले पाँच वर्ष बितिसके पश्चात पनि लिन नआएकाले शेयरधनीलाई यथाशिघ्र सम्पर्क गरी लिन कम्पनीले आग्रह गरेको हो ।

Prabhu
Crest

कम्पनीले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र लाभांश पुर्जा बुझिलिई लाभांश रकम भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले उक्त समयभित्र पनि लाभांश रकम नबुझेमा कम्पनी ऐन अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा उक्र लाभांश जम्मा हुने बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS