Connect IPS
IME Life

नेप्सेमा नयाँ रेकर्ड कायम हुँदा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार २४ दशमलव ५७ अंकले घटेर ३,१५४ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज ५९ कम्पनीको शेयर बढेका छन् भने १२६ कम्पनीको शेयर मसल्य घटेको छ ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनी, जीवन बिकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यस्तै, एनआइबिएल प्रगति फण्डका इकाइधनीले ८ दशमलव ५४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS