Connect IPS
IME Life

शेयर बजार २४ अंकले घट्दा कारोबार रकममा ऐतिहासिक रेकर्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेको छ । आज शेयर बजार २४ दशमलव ५७ अंकले घटेर ३,१५४ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज उत्पादनमुलक,मायक्रोफाइनान्स र इन्भेष्टमेन्ट उपसुचक बढेका छन् । आज ५९ कम्पनीको शेयर बढेका छन् भने १२६ कम्पनीको शेयर मसल्य घटेको छ ।

आज दिनभरिमा २२ वटा कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज नेपाल बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब ५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिस्टीलरीको ७९ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ७० करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडि हाइड्रोपावर कम्पनीको ५९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनी, जीवन बिकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, एनआइबिएल प्रगति फण्डका इकाइधनीले ८ दशमलव ५४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS