Connect IPS
IME Life

मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनश शेयर प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजारको आधारमा २० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ०७६/७७ र ०७७/ ७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरेकाले बोनश शेयर वितरणमा कर नलाग्ने भएकाले नगद लाभांश भने प्रस्ताव नगरेको जनाएको छ ।

Prabhu
Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS