Connect IPS
IME Life

बैंक एक्लैले दुई अर्बसम्मको लगानी गर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको बाणिज्य बैंकको कर्जा सिमा थप बढाइदिएको छ । एउटा बैंकले एक अर्ब भन्दा माथिको कर्जा प्रवाह गर्न नपाउने व्यवस्थालाई परिमार्जन गरि दुई अर्ब रुपैयाँसम्मको कर्जा एक्लैले गर्न पाउने व्यवस्था गरिदिएको हो ।

यस भन्दा अगाडि एक अर्ब भन्दा माथिको कर्जा प्रवाहमा सहवित्तीयकरणमा जानु पर्ने व्यवस्था थियो । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत अवदेखि बैंकहरुले २ अर्ब भन्दा माथिको कर्जाका लागि मात्रै सहवित्तीयकरणमा जानु पर्ने छ । ठुला ठुला कर्जामा एउटा मात्रै बैंकले लगानी गर्दा जोखिम धेरै हुने भन्दै राष्ट्र बैंकले यसरी सिमा तोकिदिएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS