IME Life
GBIME

आज १९ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५१ दशमलव ९७ अंकले बढेर ३,१६१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज १३७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज वेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, गुह्ेश्वरी मर्चेन्ट बैंकिङ, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक र ज्योति विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

Crest

त्यस्तै, साञ्जेन जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव १६ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS