Connect IPS
IME Life

रिलायबल नेपाल लाइफद्धारा १५ लाख रुपैयाँ दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु वापतको दाबी भुक्तानी दिएको छ । कम्पनीको शाखा कार्यालय भक्तपुर शाखा कार्यालयले पुन्यराम प्रजापतिको मृत्यु वापतको उनको परिवारलाई १५ लाख रुपैयाँ दाबी दिएको हो ।

उक्त दाबी रकम मृतकको श्रीमति रचनामैया प्रजापतिलाई कम्पनीका वरिष्ठ नायव महाप्रबन्धक दिपेश बाबु तिवारीले हस्तान्तरण गरेका हुन् । कम्पनीका वरिष्ठ नायव महाप्रबन्धक तिवारीले दाबी भुक्तानी सयमयमा नै गर्नु कम्पनीको दायित्व भएको हुँदा दाबी भुक्तानी यताशिघ्र गर्ने कम्पनीको नीति अनुरुप दाबी दिएको जनाए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS