काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । बैंकको ४ लाख ९८ हजार १९ दशमलव शून्य ६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।
अव बैंकको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत(५१ः४९) कायम भएको छ ।