IME Life
GBIME

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले बुक क्लोज मिति तोकेको छ ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको साउन १५ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

Crest

फण्डले लाभांश वितरण गर्ने प्रायेजनका लागि साउन २८ गते, एक दिन बुक क्लोज गर्ने घोषणा गरेको हो । त्यसैले, साउन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS