Connect IPS
IME Life

सुनको भाउ घट्यो चाँदीको भने स्थिर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो मंगलवारको तुलनामा आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । हिजो तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ । आज नेपाली बजारमा सुनको भाउ ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबीको भाउ पनि तोलामा ३ सयले नै घटेको छ । आज तेजावी सुनको मुल्य ९१ हजार ५ सय रुपैयाँ mरहेको छ ।

Prabhu
Crest

त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो १५ रुपैयाँले घटेको चाँदीको भाउ आज स्थिर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS