काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त आयोग गठन गरेको थियो । आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो ।