IME Life
GBIME

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३७ करोड ७५ लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यूनिभर्सल पावर कम्पनीको ३५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स कम्पनीको ३४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ३२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपापर कम्पनीको २८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सका २४ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS