काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले स्वतन्त्र सञ्चालकमा प्रा.डा. सुशिल भक्त माथेमा नियुक्त भएका छन् । कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा माथेमालाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा माथेमा नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/11/goodwill.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)