काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकको कम्पनी सचिवमा ईन्द्र जित घर्तिमगर नियुक्त भएका छन् । गत साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सचिवमा घर्तीमगरलाई नियुक्त गरेको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।