काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १८ रुपैयाँ ७६ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ९८ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ६९ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६५ रुपैयाँ १९ पैसा र विक्रिदर १ सय ६६ रुपैयाँ २ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।