काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १८ रुपैयाँ ८४ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ४ पैसा र विक्रिदर १ सय ४० रुपैयाँ ७५ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ७६ पैसा र विक्रिदर १ सय ६४ रुपैयाँ ५९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।