काठमाडौं । नेप्सेमा लक्ष्मी उन्नति कोषको इकाई मूल्य समायोजन भएको छ । नेप्सेले कोषको २५ प्रतिशत नगद लाभांश बुक क्लोज गरेसँगै प्रयोजनमा मूल्य समायोजन गरेको हो ।
मंगलवार कायम कोषको अन्तिम इकाईमूल्य १५ रूपैयाँ १२ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १२ रूपैयाँ ६२ पैसा कायम गरेको हो ।