काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् । बैंकले एक सुचना जारी गर्दै बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई कम्पनी सचिवमा नियुक्त गरेको जनाएको छ । उनी बैंकमा सहायक प्रबन्धक रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।