Connect IPS
IME Life

सामाजिक सुरक्षाकोष विरुद्धको मुद्दामा न्यायाधिसको मत बाझियो, पुर्ण इजलासबाट मात्रै फैसला हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकका कर्मचारीले सामाजिक सुरक्षा कोषका विरुद्धमा हालेको मुद्दाको सुनुवाइ गर्ने क्रममा सर्वोच्च अदालतको दुई न्याधिसको मत बाझिएको छ । न्यायाधिस तेजबहादुर केसीले सामाजिक सुरक्षा कोषले गरेका यावत काम कारबाही तथा निर्णयहरु हाललाई कार्यान्वयन नगरी अगाडि नबढाइ यथास्थितिमा राख्न अन्तिम आदेश दिए छन् । तर संयुक्त इजालसका अर्का न्याधिस बमकुमार मिश्रले भने केसीको अन्तरिम आदेश प्रति बेग्लै राय व्यक्त गरेका छन् । राय बाझिए सँगै नियमानुसार यो मुद्दालाई पुर्ण इजलसमा पेश गरिएको छ ।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा खाइपाइआएको तलब सेवा सुविधा घट्ने भन्दै बैैंक तथा बीमा कम्पनीका कर्मचारीहरु आन्दोलनमा छन् । आन्दोलनकै क्रममा कर्मचारीहरुले सर्वोच्चमा हालेको मुद्दाको सुनुवाइ गर्दै फसलाका क्रममा न्याधिसको मत बाझिएको हो । अव यो मुद्दा पुर्ण इजलासले  सुनुवाइ गर्नेछ । जसमा प्रधानन्याधिस सहित अन्य न्याधिसको पनि उपस्थिति रहनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS