काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १८ रुपैयाँ ७५ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ३५ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३९ रुपैयाँ ८० पैसा र विक्रिदर १ सय ४० रुपैयाँ ५१ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ २६ पैसा र विक्रिदर १ सय ६४ रुपैयाँ ९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।