Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा इश्वर पोखरेल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । विजय बहादुर शाहको कार्यकाल यहि साउन ९ गतेदेखि सकिए सँगै पोखरेललाई कामुको जिम्मेवारी दिइएको हो ।

पोखरेल २०७७ भदौमा खुला प्रतिस्पर्धाबाट नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । युनाइटेड फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएर उनि नेपाल इन्स्योरेन्समा आवद्ध भएका हुन् । उनले नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतका ठूला बैंकहरूमा पनि काम गरिसकेका छन् । कम्पनीले तत्काल प्रमुख कार्यकारी अधिकृत नल्याउने भएकाले पोखरेललाई कामुको जिम्मेवारी दिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS