काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १९ रुपैयाँ र विक्रिदर १ सय १९ रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ६६ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ३७ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ५४ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ ३७ पैसा रहेको छ ।
आज कति छ डलरको भाउ ?
![](https://insurancekhabar.com/wp-content/uploads/2020/03/doller.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)