IME Life
GBIME

नेशनल लाईफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले सिनियर मार्केटिङ एक्जुकेटिभका लागि केही, रिजनल इन्चार्चका लागि केही, ब्रान्च इन्चार्चका लागि केही र मार्केटिङ एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS