Connect IPS
IME Life

आजदेखि अल्पकालिन लगानीकर्ताहरुको लागि पूँजीगत लाभकर ७.५ प्रतिशत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजदेखि अल्पकालिन लगानीकर्ताहरुले पूँजीगत लाभकर ७.५ प्रतिशत तिर्नु पर्ने छ । चालु आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा एक वर्ष भन्दा कम अवधिमा शेयर बिक्री गर्नेले ७.५ प्रतिशत पूँजीगत लाभकर भुक्तानी गर्ने पर्ने व्यवस्था गरिएको छ । तर एक वर्ष भन्दा लामो समय होल्ड गरेर बिक्री गर्नेहरुले पनि साविककै ५ प्रतिशत पूँजीगत लाभकर भुक्तानी गरे हुन्छ ।

गत जेठ १५ गते चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै निवर्तमान अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पूँजीगत लाभरको गणना विधिलाई परिवर्तन गरिदिएका थिए । यस भन्दा अगाडि अल्पकालिन र दिर्घकालिन दुबै प्रकृतिका लगानीकर्ताका लागि पूँजीगत लाभकर समान थियो ।

Prabhu
Crest

लगानीकर्ताले बोनस शेयर र हकप्रद शेयर मार्फत प्राप्त भएको शेयर बिक्री गर्दा वेटेज एण्ड एभरेज गणना विधि अनुसार पूँजीगत लाभकर भुक्तानी गर्नु पर्ने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS