काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् । बैंकको असार २९ गतेको सञ्चालन समितिको बैठकले रेग्मीलाई सचिव पदमा नियुक्त गरेको हो । रेग्मी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् ।
नबिल बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/05/NABIL-Bank-2773115819.2e16d0ba.fill-650x500-1.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)