काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १९ रुपैयाँ २ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ७ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ७९ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ९६ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ ७९ पैसा रहेको छ ।