Connect IPS
IME Life

तपाईलाई मनकामना स्मार्ट लघुवित्तको आईपिओ पर्यो ? कतिमा होला पहिलो कारोवार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । मनकामना स्मार्ट लघुवित्तको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता ११० रुपैयाँ ८४ पैसा र अधिकतम ३३२ रुपैयाँ ५२ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ।

Prabhu
Crest

आज भएको बाँडफाँडमा गोलाप्रभाबाट ३६ हजार ३४९ जनाले १०/१० कित्ता शेयर प्राप्त गरेका छन् । जस मध्ये दुई भाग्यशालीले थप एक/एक प्राप्त गरेका छन् । संस्थाले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । उक्त शेयरका लागि १९ लाख ५१ हजार ५२१ जनाले रितपुर्वक आवेदन दिएका थिए । रित पुर्वक आवेदन दिने मध्ये १९ लाख १५ हजारको हात खालि भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS