Connect IPS
IME Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा शर्मा मनोनयन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा अर्थ मन्त्रालयको तर्फबाट धनिराम शर्मा मनोनयन भएका छन् । यसअघि अर्थ मन्त्रालयको तर्फबाट कम्पनीको सञ्चालक रहेका श्रीकृष्ण नेपालको पदावधि समाप्त भएकोले सो स्थानमा शर्मा मनोनयन भएका हुन् ।

कम्पनीको परिवर्तन भएको सञ्चालक समितिमा अनुज अग्रवाल अध्यक्ष र सदस्यहरुमा धनिराम शर्मा,चन्द्र प्रसाद ढकाल र लालमणि जोशी रहेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS