काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १९ रुपैयाँ १३ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ४७ पैसा र विक्रिदर १ सय ४२ रुपैयाँ १८ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६५ रुपैयाँ ६२ पैसा र विक्रिदर १ सय ६६ रुपैयाँ ४५ पैसा रहेको छ ।