Connect IPS
IME Life

मनकामना लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न, १९ लाख १५ हजारको हात खाली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मनकामना लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । आज भएको बाँडफाँडमा गोलाप्रभाबाट ३६ हजार ३४९ जनाले १०/१० कित्ता शेयर प्राप्त गरेका छन् । जस मध्ये दुई भाग्यशालीले थप एक/एक प्राप्त गरेका छन् ।

संस्थाका ७९ जना कर्मचारीले उनिहरुका लागि छुट्टाइएको ६ हजार ५८ कित्ता प्राप्त गरेका छन् । त्यस्तै ११ वटा म्युचुअल फण्डहरुले १९ हजार ४५० कित्ता शेयर प्राप्त गरेका छन् ।

Prabhu
Crest

संस्थाले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । उक्त शेयरका लागि १९ लाख ५१ हजार ५२१ जनाले रितपुर्वक आवेदन दिएका थिए । रित पुर्वक आवेदन दिने मध्ये १९ लाख १५ हजारको हात खालि भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS