काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १९ रुपैयाँ २४ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ८४ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ १० पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ८१ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ २५ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ ७ पैसा रहेको छ ।