Connect IPS
IME Life

यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य ३ रुपैयाँले बढेको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको १७ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएउको छ । अपर तामाकोशीको १२ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS