काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १९ रुपैयाँ ९ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ६९ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ८६ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ५७ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ४७ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ ३० पैसा रहेको छ ।